२८ जेठ २०८३, बिहीबार

६ वर्षमा पनि सकिएन चाबहिल–जोरपाटी सडक विस्तारको काम ! [तस्वीर]

फागुन २९, २०७८
६ वर्षमा पनि सकिएन चाबहिल–जोरपाटी सडक विस्तारको काम ! [तस्वीर]

छ वर्षअघि ठेक्का भएर विस्तार थालिएको चावहिल–जोरपाटी–साँखु सडकको थलीखण्डमा काम नसकिँदा आवागमनमा असहजता हुने गरेको छ ।  

साइड क्लियर, निर्माण व्यवसायीले गर्ने ढिलाइलगायतले काममा समय लाग्दा हिउँदमा धुलो र वर्षामा हिलोमा यात्रा गर्न यात्रु वाध्य छन् । तस्वीर : पूर्णप्रसाद मिश्र,रासस
 

salt training

कमेन्ट गर्नुहोस्