०६ असार २०८३, शनिबार

जन्मदिनमा ज्ञानेन्द्रले भने, देश विखण्डन नहोस्

कात्तिक २०, २०७४
जन्मदिनमा ज्ञानेन्द्रले भने,  देश विखण्डन नहोस्

काठमाडौं २३ असार– पूर्वराजा ज्ञानेन्द्र शाहले देश विखण्डन नहोस् र देशभक्ति जोगियोस् भन्ने कामना गरेका छन् ।

७१ औं जन्मदिनका अवसरमा शुक्रवार निर्मल निवासमा पत्रकारहरुलाई प्रतिक्रिया दिदै ज्ञानेन्द्रले देश जोगियोस भन्ने कामना गरेका हुन् ।

‘देश जोगियोस र जोडियोस् भन्ने हाम्रो कामना छ’ उनले भने, ‘पद प्रतिष्ठा भन्दापनि देश भक्ति नै पहिलो चहना हो । विग्रह विखण्डन भन्दापनि राष्ट्रिय एकता जरुरी छ ।’

यो पनि पढ्नुस्

जन्मदिनमा ज्ञानेन्द्रले भने, देश विखण्डन नहोस् 

salt training

कमेन्ट गर्नुहोस्