०८ साउन २०८३, शुक्रबार

वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रले माग्यो कर्मचारी [सूचनासहित]

वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रले माग्यो कर्मचारी [सूचनासहित]

उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय मातहतको वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रले २ पदका लागि कर्मचारी माग गरेको छ ।

केन्द्रले आइतवार सार्वजनिक सूचना जारी गर्दै इन्जिनियर र सब इन्जिनियर पदमा दरखास्त आह्वान गरेको हो । 

इच्छुक उम्मेदवारले प्रथम पटक सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र र डबल दस्तुर तिरेर थप ७ दिनभित्रमा आवेदन दिन सक्नेछन् ।

सूचना

salt training

कमेन्ट गर्नुहोस्