०५ साउन २०८३, मंगलबार

माछापुच्छ्रे स्कुलको ब्रान्ड एम्बासडर बने अञ्जन विष्ट

माछापुच्छ्रे स्कुलको ब्रान्ड एम्बासडर बने अञ्जन विष्ट

कुसुन्तीस्थित माछापुच्छ्रे स्कुलले राष्ट्रिय फुटबल टोलीका प्रभावशाली खेलाडी अञ्जन विष्टलाई माछापुच्छ्रे स्पोर्ट्स ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ ।

सो सम्बन्धी सम्झौता पत्रमा माछापुच्छ्रेका अध्यक्ष डा. विनोदप्रसाद यादव र अञ्जनले शनिवार एक कार्यक्रमबीच हस्ताक्षर गरे । 

कार्यक्रममा राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान समेत रहेका अखिल नेपाल फुटबल संघका उपाध्यक्ष उपेन्द्रमान सिंहलगायतको उपस्थिति थियो । 

दुई वर्षका लागि अञ्जनलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरिएको विद्यालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्