69 shares
इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले जीत निकालेको छ ।
शनिबार भएको खेलमा आर्सनलले एस्टन भिल्लालाई १-० गोल अन्तरले हराएको हो ।
यस जीतसँगै आर्सनलले २८ खेलमा ५४ अंक जोडेको छ ।
आर्सनल लिगको चौंथो स्थानमा रहेको छ ।
एस्टन ३६ अंक जोडेर नवौं स्थानमा रहेको छ ।