०२ असार २०८३, मंगलबार

चाहिँदैन चार्जर, पिसाबबाटै हुन्छ मोबाइल चार्ज

कात्तिक २०, २०७४
चाहिँदैन चार्जर, पिसाबबाटै हुन्छ मोबाइल चार्ज
बेलायत, २३ असार - धेरैलाई लाग्छ पिसाबको कामै छैन । लाग्ने वित्तिकै शरीरबाट बाहिर पठाउनुपर्छ । तर कतिपयलाई लाग्छ पिसाबले धेरैथरि काम गर्छ । केही बैज्ञानिकहरुले त आफू पिसाब पिएरै स्वस्थ बनिरहेको समेत बताएका छन् ।

तर पिसाबको महिमा अब त्यतिमा मात्रै सिमित रहेन । किनकी पिसाबबाट मोबाइल चार्ज हुन थालेको छ । हाललाई नेपालमा चाहिँ यो सुबिधान उपलब्ध नहुन सक्छ । किनकी पिसाबाट मोबाइल चार्ज हुने विषय केही दिन अघि मात्रै बेलायतमा पत्ता लागेको हो ।

बेलायत स्थित ब्रीस्टल रोबोटिक्स प्रयोगशालाका बैज्ञानिकहरूले पिसाबबाट मोबाइल चार्ज गरेर देखाइदिएका छन् ।

उनीहरुले पिसावलाई विजुलीमा परिणत गरेका हुन् । बैज्ञानिकहरुले इलेक्टो एक्टिभ सूक्ष्मजीवलाई थुप्रै सिलिण्डरमा भरेर करेण्ट निकालेका थिए । सो करेण्टबाट उनीहरुले मोबाइल जार्च भएको समेत बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्