०६ साउन २०८३, बुधबार

स्थानीय चुनावका लागि आजदेखि म्यादी प्रहरीमा आवेदन दिन सकिने

स्थानीय चुनावका लागि आजदेखि म्यादी प्रहरीमा आवेदन दिन सकिने
फाइल फोटो

स्थानीय तह निर्वाचनका लागि खुलाएको म्यादी प्रहरीमा आजदेखि आवेदन दिन पाइने भएको छ ।

७७ वटै जिल्ला प्रहरी कार्यालयमार्फत आजदेखि आवेदन दिन पाइने भएको हो।

यसका लागि १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकले म्यादी प्रहरीमा भर्नाका लागि आगामी चैत ११ गतेसम्म आवेदन दिन सक्नेछन्। 

भर्ना हुन अन्य स्वास्थ्य मापदण्ड प्रहरी जवान सरह हुनुपर्ने सूचनामा उल्लेख छ । ४० दिनका लागि म्यादी प्रहरी भर्ना गर्न लागिएको हो। 

म्यादी प्रहरीको छनोट प्रक्रिया चैत १५ बाट शुरू हुनेछ।

salt training

कमेन्ट गर्नुहोस्