१७ असार २०८३, बुधबार

लोसपाका बागमती अध्यक्ष महर्जनसहित राप्रपा नेपालमा प्रवेश

लोसपाका बागमती अध्यक्ष महर्जनसहित राप्रपा नेपालमा प्रवेश

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का बागमती प्रदेश अध्यक्ष नीलकण्ठ महर्जन राप्रपा नेपालमा प्रवेश गरेका छन् । 

उनीसहित प्रदेश कमिटी नै पार्टीमा समाहित भएको राप्रपा नेपालले जनाएको छ । 

उनीहरूलाई अध्यक्ष कमल थापाले पार्टीमा स्वागत गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्