१० साउन २०८३, आइतबार

४ हजार परीक्षण गर्दा ३७ जनामा संक्रमण पुष्टि, मृत्यु संख्या शून्य

४ हजार परीक्षण गर्दा ३७ जनामा संक्रमण पुष्टि, मृत्यु संख्या शून्य

पछिल्लो २४ घण्टामा ३७ जनामा संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ६१ नमूना परीक्षणमध्ये २८ पीसीआर र ९ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो । 

पछिल्लो केही दिन यता संक्रमितको संख्या २ अंकमा मात्रै सीमित बनेको छ । 

यस्तै पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन ।  

हालसम्मको मृत्यु संख्या ११ हजार ९५० छ । 

मन्त्रालयका अनुसार थप ३८२ जना संक्रमणमुक्त भएका छन् ।

हाल मुलुकभर ३ हजार २४१ सक्रिय संक्रमित छन् ।

salt training

कमेन्ट गर्नुहोस्