११ साउन २०८३, सोमबार

म्यानचेस्टर सिटी एफए कपको सेमिफाइनलमा

चैत ७, २०७८
म्यानचेस्टर सिटी एफए कपको सेमिफाइनलमा

 म्यानचेस्टर सिटी एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको क्वाटरफाइनलमा साउथह्याम्पटनलाई ४-१ गोल अन्तरले हराउँदै सिटी अन्तिम चारमा पुगेको हो ।

पहिलो हाफको इन्जुरी समयमा एम्रिक लापोर्टेले आत्मघाती गोल गरेपछि खेल १-१ गोलको बराबरीमा पुग्यो ।

salt training

कमेन्ट गर्नुहोस्