०५ साउन २०८३, मंगलबार

दक्षिण अफ्रीका विजयी

चैत ७, २०७८
दक्षिण अफ्रीका विजयी

घरेलु टोली दक्षिण अफ्रीकाले दोस्रो एकदिवसीयमा बंगलादेशलाई हराएको छ ।

आइतबार भएको खेलमा दक्षिण अफ्रीकाले बंगलादेशलाई ७ विकेटले हराएको हो ।

यस जितसँगै दक्षिण अफ्रीकाले तीन खेलको सिरिजमा १-१ को बराबरी गरेको छ ।

कमेन्ट गर्नुहोस्