०१ असार २०८३, सोमबार

ट्युनिसियामा जुधे २ वटा ट्रेन, ६५ जना घाइते

चैत ७, २०७८
ट्युनिसियामा जुधे २ वटा ट्रेन, ६५ जना घाइते

ट्युनिसियाको राजधानी ट्युनिसमा सोमवार दुईवटा यात्रुवाहक ट्रेन जुधेपछि कम्तीमा ६५ जना घाइते भएको त्यहाँका अधिकारीहरूले बताएका छन् । 

दुर्घटनापछि कैयौं यात्रीलाई अस्पताल लगिएको छ । अधिकांश यात्रीको चोटपटक गम्भीर नरहेको बताइएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्