१९ असार २०८३, शुक्रबार

पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव, कस्तो रहला आज दिनभरको मौसम ?

पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव, कस्तो रहला आज दिनभरको मौसम ?

देशको मौसममा हाल  पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसअनुसार बुधबार बिहान पहाडी भूभागमा आंशिक बदली छ ।

दिउँसो प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले अनुमान गरेकाे छ । यसैगरी पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

राति प्रदेश १, बागमती, गण्डकी, कर्णाली प्रदेशका पहाडी भेगका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको आँकलन गरिएकाे छ ।

salt training

कमेन्ट गर्नुहोस्