०७ असार २०८३, आइतबार

मेलामा उखुको जुस बेच्दै

मेलामा उखुको जुस बेच्दै

घोराही–१४, झिगौरामा लागेको औद्योगिक, पर्यटन तथा कृषि मेलामा उखु पेलेर जुस निकाल्दै उखु व्यवसायी । एक गिलास जुसको ४० रुपैयाँमा बिक्री भइरहेको उनी बताउँछन् । तस्वीर /रासस

salt training

कमेन्ट गर्नुहोस्