२९ असार २०८३, सोमबार

प्याब्सनको अध्यक्षमा डिके ढुङ्गाना सर्वसम्मत

प्याब्सनको अध्यक्षमा डिके ढुङ्गाना सर्वसम्मत

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) नेपालको अध्यक्षमा डिके ढुङ्गाना निर्विरोध निर्वाचित भएका छन् । आगामी तीनवर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन हुने  महाधिवेशनमा वर्तमान सहअध्यक्ष रहेका ढुङ्गाना निर्विरोध भएका हुन् । 

 १५औँ राष्ट्रिय महाधिवेशन बुधबार काठमाडौँमा हुँदैछ ।

यसैगरी केही पदमा पनि निर्विरोध चयन भएका छन् । प्याब्सनमा २७ पदाधिकारी र ३९ सदस्यसहित ६६ जनाको केन्द्रीय कार्यसमिति हुनेछ । महाधिवेशनमा दुई हजार ३०० प्रतिनिधि हुनेछन् ।
 

salt training

कमेन्ट गर्नुहोस्