२६ असार २०८३, शुक्रबार

कंगना जन्मदिनमा किन पुगिन् वैष्णोदेवीको शरणमा ?

चैत ९, २०७८
कंगना जन्मदिनमा किन पुगिन् वैष्णोदेवीको शरणमा ?

बलिउडकी 'पंगा गर्ल' भनेर चिनिने कंगना रनौतले बुधवार आफ्नो जन्मदिन मनाइरहेकी छिन् ।

कंगनाको जन्म २३ मार्च १९८७ मा हिमाचल प्रदेशमा भएको थियो । 

आफ्नो क्षमताको बलमा कंगना आज बलिउडकी सफल अभिनेत्री बन्न सफल भएकी छन् । 

आफ्नो जन्मदिनको अवसरमा कंगनाले कुनै ठूलो सेलिब्रेशन गरेकी छैनन् । बरु यस दिनलाई विशेष बनाउन उनी वैष्णोदेवी पुगेकी छन् ।

कंगनाले आफ्नो इन्स्टाग्राम अकाउन्टमा माता वैष्णो देवीका केही तस्वीर शेयर गरेकी छन् । 

उनलाई सेलिब्रिटी तथा उनका फ्यानहरूले  जन्मदिनको शुभकामना दिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्