२७ असार २०८३, शनिबार

राप्रपाका दुई निर्वाचित केन्द्रिय सदस्य कमल थापातिर लागे

राप्रपाका दुई निर्वाचित केन्द्रिय सदस्य कमल थापातिर लागे

राप्रपाका निर्बाचित केन्द्रीय सदस्यद्वय पदम बहादुर तामाङ (संखुवासभा) र मदिना खातुन (लमजुङ) ले राप्रपा परित्याग  गरेका छन् ।

राप्रपा परित्याग गर्दै तामाङ र खातुनले राप्रपा नेपालमा क्रियाशिल हुने बताएका छन्  । 
पार्टी अध्यक्ष कमल थापाले विधान बमोजिम दुबैलाई केन्द्रिय सदस्यमा मनोनीत गरेको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्