२१ असार २०८३, आइतबार

एकैदिन ११ सय रुपैयाँले बढ्यो सुनको मूल्य

एकैदिन ११ सय रुपैयाँले बढ्यो सुनको मूल्य

बिहीवार नेपाली बजारमा सुनको मूल्यमा १ हजार १ सय रुपैयाँले वृद्धि भएको छ ।

यस दिन छापावाल सुन प्रति तोला १ लाख ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधवार यस्तो  सुन प्रति तोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसअघि मंगलवार सुनको मूल्य बढेर १ लाख ३ सय रुपैयाँ पुगेको थियो ।

बिहीवार चाँदीको मूल्य पनि बढेको छ ।

यस दिन चाँदी प्रति तोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

अघिल्लो दिन चाँदी १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्