१० साउन २०८३, आइतबार

प्रभु मनि ट्रानसफर र आरम्भ माइक्रोफाईनान्सबीच रेमिट्यान्स सम्झौता

कात्तिक २०, २०७४
 प्रभु मनि ट्रानसफर र आरम्भ माइक्रोफाईनान्सबीच रेमिट्यान्स सम्झौता
काठमाडौं, १८ पुस - प्रभु मनि ट्रानस्फर प्रा लि र आरम्भ माइक्रोफाईनानन्स बित्तिय सस्था लि बिच रेमिट्यन्स सम्झौता सम्पन्न भएको छ ।

माइक्रोफाईनानन्सको कार्यलय बनेपामा आयोजित कार्याक्रममा प्रभु मनि ट्रानस्फर प्रा लि का तर्फ वाट कम्पनिका नायब माहाप्रबन्धक रामेश्वर सापकोटाले र आरम्भ माइक्रोफाईनानन्स बित्तिय सस्था लि का तर्फ वाट प्रमुख कार्यकारी अधिकृत बिनोद आचार्यले हस्ताक्षर गरेका हुन् ।

केन्द्रीय कार्यालय मेलम्ची ८, बहुनपाटि, सिन्धुपाल्चोकमा रहेको माइक्रोफाईनानन्सको नुवाकोट, धादिङ, तनहु, काभ्रेपलन्चोक लागायत विभिन्न ११ जिल्लामा १६ वटा शाखा कार्यालयवाट सेवा प्रदान गरिने माइक्रोफाईनानन्सका प्रमुख कार्यकारी अधिकृत बिनोद आचार्यले जानकारी गर्नु भयो ।

salt training

कमेन्ट गर्नुहोस्