०३ साउन २०८३, आइतबार

नेकपा (एस)ले टुंग्यायो विभागको नेतृत्व, विदेशमा खनाल संगठनमा भुसाल [सूचीसहित]

नेकपा (एस)ले टुंग्यायो विभागको नेतृत्व, विदेशमा खनाल संगठनमा भुसाल [सूचीसहित]

नेकपा एसले केन्द्रीय विभाग र प्रदेश कमिटी विभागको नेतृत्व टुंग्याएको छ । 

पार्टीको केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकले विभागहरूको नेतृत्व टुंग्याएको हो । 

पार्टीको संगठन विभाग प्रमुखमा डा. वेदुराम भुसाल, विदेश विभाग प्रमुखमा झलनाथ खनाल, अर्थ तथा योजना विभागमा डा. विजयकुमार पौडेल, आर्थिक विभाग प्रमुखमा सोमप्रसाद पाण्डेलगायत छन् । 

salt training

कमेन्ट गर्नुहोस्