२५ असार २०८३, बिहीबार

पपुवा न्युगिनीविरुद्ध ब्याटिङ गर्दै नेपाल

पपुवा न्युगिनीविरुद्ध ब्याटिङ गर्दै नेपाल
फाइल फोटो

घरेलु त्रिवि क्रिकेट मैदानमा जारी दोस्रो एकदिवसीय क्रिकेट खेलमा नेपालले पपुवा न्युगिनीविरुद्ध ब्याटिङ गरिरहेको छ ।

नेपाली टीमले टस जितेर पहिला ब्याटिङ रोजेको हो ।

यसअघि भएको पहिलो खेलमा पीएनजीले दिएको २९३ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ६ रनको हार व्यहोरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्