२७ असार २०८३, शनिबार

एसडी मुनिले लेखे– पार्टी सभापति जिताउन सहयोग गरेकोमा धन्यवाद दिन दिल्ली आउँदै देउवा

एसडी मुनिले लेखे– पार्टी सभापति जिताउन सहयोग गरेकोमा धन्यवाद दिन दिल्ली आउँदै देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले यसै साता गर्न लागेको भारत भ्रमणको सन्दर्भमा भारतीय राजनीतिक विश्लेषक एसडी मुनिले ट्वीट गरेका छन् । 

मुनिका अनुसार, नेपाली कांग्रेसमा सांगठनिक नियन्त्रण पुनः प्राप्त गर्नका लागि सहयोग गरेकोमा धन्यवाद दिन देउवाले भारत भ्रमण गर्न लागेका हुन् । उनको दिल्ली भ्रमणको अनभिव्यक्त सन्देश व्यक्तिगत तथा राजनीतिक छ । 

आउँदै गरेको संसदीय निर्वाचनमा भारतको निरन्तर सहयोग पनि देउवा खोज्नुपर्ने मुनिको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्