२७ असार २०८३, शनिबार

मारिउपोलको प्रशासनिक भवनमा फहराइयो रुसी झण्डा (भिडियो)

चैत १३, २०७८
मारिउपोलको प्रशासनिक भवनमा फहराइयो रुसी झण्डा (भिडियो)

युक्रेनका नवनाजीहरूको प्रमुख केन्द्रका रूपमा रहेको मारिउपोल शहरमा रुसी सैनिकहरूले देशको झण्डा फहराएको भिडियो फूटेज सार्वजनिक भएको छ । 

मारिउपोलका अधिकांश भागहरू नाजीहरूको नियन्त्रणबाट मुक्त गरिएको र रुसी फौजहरूले थप तीव्र गतिमा कारवाही टुंग्याउने बताइएको छ । 

रुसी सैनिकहरूले नाजीहरूको रणनीति पत्ता लगाइसकेको र उनीहरूले कस्तो कदम चाल्नेछन् भनी पूर्वानुमान गर्न सकेको बताइएको छ । 

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला :

भिडियो

salt training

कमेन्ट गर्नुहोस्