०५ साउन २०८३, मंगलबार

गैरआवासीय नेपालीहरूको लगानीसँग नेपालीहरू डराउनु पर्दैन- गगन थापा

गैरआवासीय नेपालीहरूको लगानीसँग नेपालीहरू डराउनु पर्दैन- गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाललाई पूर्वाधारको क्षेत्रमा लगानी चाहिएको बताएका छन् । 

आइतवार १० औँ गैरआवासीय नेपाली विश्व सम्मेलनलाई सम्बोधन गर्दै उनले नेपालमा अबको ८–१० वर्ष पूर्वाधारको क्षेत्रमा ठूलो लगानी चाहिएको बताएका हुन् । 

उनले नेपालको कृषि बजारमुखी हुने र मानिसहरूलाई बाहिर पठाउनाले पनि अर्थतन्त्रमा असर परिरहेको स्पष्ट पारे । 

महामन्त्री थापाले गैरआवासीय नेपालीलाई नेपालमा लगानी गर्न दिनुपर्ने बताए । गैरआवासीय नेपालीहरूको लगानीसँग नेपालीहरू डराउनु नहुने उनले बताए । 

महामन्त्री थापाले गैरआवासीय नेपालीहरूको लगानीलाई आशंकाको दृष्टिले हेर्नु नहुने पनि बताए । 

salt training

कमेन्ट गर्नुहोस्