0 shares
नेपाल प्रहरीका ३६ डीएसपीको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले सोमबार चैत महिनादेखि तलबभत्तासमेत हाल भएको सरुवा भएको दरबन्दीबाट खन पाउनेगरी डीएसपीहरुको सरुवा गरेको हो । सरुवाको सूची हेर्नुहोस्ः