०६ साउन २०८३, बुधबार

नेपाल संस्कृत विश्वविद्यालयले माग्यो कर्मचारी

नेपाल संस्कृत विश्वविद्यालयले माग्यो कर्मचारी

नेपाल संस्कृत विश्वविद्यालयले विभिन्न पदमा कर्मचारी माग गरेको छ । खुला तथा आन्तरिक प्रतियोगितामार्फत रिक्त रहेका विभिन्न पदमा पदपूर्ति गर्न लागिएको हो ।  विश्वविद्यालयको कार्यकारी परिषद्बाट लेखी आए बमोजिम सेवा आयोगको निर्णय अनुसार दरखास्त आह्वान गरिएको बुधबार प्रकाशित सूचनामा भनिएको छ । 
आजको मितिले ३५ दिनभित्र र दोब्बर दस्तुर तिरी थप ७ दिनभित्र आवेदन दिन सकिने सूचनामा भनिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्