०३ असार २०८३, बुधबार

भारतबाट घटेर आयो पेट्रोलको मूल्य

भारतबाट घटेर आयो पेट्रोलको मूल्य

भारतबाट पेट्रोलको मूल्य घटेर आएको छ । नेपाल आयल निगमका अनुसार १ रूपैयाँ ४८ पैसा घटेर आएको हो ।

निरन्तर बढिरहेको पेट्रोलको मूल्य यसपालि भने घटेर आएको हो । पेट्रोल अहिले १५५ रूपैयाँमा बिक्री भइरहेको छ । खरिद लागत भने १८२ रुपैयाँ ७ पैसा रहेको निगमको भनाइ छ । 

निगमका अनुसार डिजेल, मट्टितेल, हवाई इन्धन र एलपी ग्यास भने बढेर आएको छ । 

डिजेलमा २ पैसा, मट्टितेलमा २२ रूपैयाँ १९ पैसा, हवाई इन्धनमा ४ रुपैयाँ २३ पैसा र ग्यासमा प्रतिसिलिन्डर २७३ रुपैयाँ ३८ पैसा बढेर आएको हो । 

निगमका अनुसार आगामी १५ दिनमा करीब ५ अर्ब २१ करोड घाटा हुने देखिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्