२१ जेठ २०८३, बिहीबार

कतार विश्वकपको उद्घाटन खेलमा कतार र इक्वेडर भिड्ने निश्चित

कतार विश्वकपको उद्घाटन खेलमा कतार र इक्वेडर भिड्ने निश्चित

कतार विश्वकपको उद्घाटन खेलमा कतार र इक्वेडर भिड्ने निश्चित भएको छ।  आगामी नोभेम्बर २१ देखि कतार विश्वकप सुरु हुँदैछ । 
फिफाले शुक्रबार सार्वजनिक गरेको खेल तालिका कतार र इक्वेडरबीच नोभेम्बर २१ मा अल बायत स्टेडियममा उद्घाटन खेल हुनेछ । ३२ टोली सहभागी हुने कतार विश्वकप डिसेम्बर १८ सम्म हुनेछ । 
 

salt training

कमेन्ट गर्नुहोस्