३२ असार २०८३, बिहीबार
प्रधानमन्त्रीकाे भारत भ्रमण

राजघाट पुगेर प्रधानमन्त्री देउवाले दिए गान्धीप्रति श्रद्धाञ्जली

राजघाट पुगेर प्रधानमन्त्री देउवाले दिए गान्धीप्रति श्रद्धाञ्जली

प्रधानमन्त्री शेरबहादुर देउवाले भारतको राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुगेर गान्धीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । 

भारतको औपचारिक भ्रमणका लागि शुक्रबार दिल्ली पुगेका प्रधानमन्त्री देउवा आज विहान राजघाट पुगेर गान्धीको समाधिस्थलमा पुष्पगुच्छा अर्पण गरेका थिए । 

देउवाले समाधिस्थलमा पुष्पगुच्छा अर्पण गरेपछि त्यहाँ राखिएको पुस्तिकामा हस्ताक्षर गरि गान्धीप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए । 

प्रधानमन्त्री देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीसहित आजै दुबै देशका सरकारी प्रतिनिधिमण्डलस्तरिय औपचारिक द्विपक्षीय भेटवार्ता हुँदैछ । 

salt training

कमेन्ट गर्नुहोस्