०६ साउन २०८३, बुधबार

पञ्चेश्वर परियोजना अगाडि बढाउनेमा जोड दिँदै मोदीले भने- गेमचेञ्जर सावित हुनेछ

पञ्चेश्वर परियोजना अगाडि बढाउनेमा जोड दिँदै मोदीले भने- गेमचेञ्जर सावित हुनेछ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पञ्चेश्वर बहुउद्देश्यीय जलविद्युत परियोजना अगाडि बढाउनेमा जोड दिएका छन् । 

प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलमा मोदी यो योजना ऊर्जा क्षेत्रका लागि ‘गेमचेन्जर’ साबित हुने बताएका हुन् । 

‘हाम्रो ऊर्जा सहकार्य भविष्यमा सहयोगको ब्लुप्रिन्ट सावित हुनेछ,’ उनले भने, ‘पञ्चेश्वर परियोजनालाई तीव्र गतिमा अगाडि बढाउने र यसको महत्त्वमा जोड दिएका छौं ।
 

salt training

कमेन्ट गर्नुहोस्