२४ जेठ २०८३, आइतबार

बनारस पुगे प्रधानमन्त्री देउवा, योगी आदित्यनाथले गरे स्वागत

बनारस पुगे प्रधानमन्त्री देउवा, योगी आदित्यनाथले गरे स्वागत

शुक्रवारदेखि भारत भ्रमणमा गएका प्रधानमन्त्री शेरबहादुर देउवा आज (आइतवार) बिहान उत्तर प्रदेशको धार्मिकस्थल बनारस पुगेका छन् । 

प्रधानमन्त्री देउवालाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गरेका छन् । 

त्यहाँ देउवाले काशी विश्वनाथको मन्दिर दर्शन गर्नेछन् । 

प्रधानमन्त्री देउवाले दिल्लीको भेटवार्ता भने सकिसकेका छन् । 

भ्रमण सम्पन्न गरेर देउवा आजै स्वदेश फर्कने कार्यसूची छ । 
 

salt training

कमेन्ट गर्नुहोस्