२१ जेठ २०८३, बिहीबार

सिन्धुपाल्चोकमा ग्यास पड्किएर ३ जनाको मृत्यु

सिन्धुपाल्चोकमा ग्यास पड्किएर ३ जनाको मृत्यु

सिन्धुपाल्चोकमा ग्यास पड्किएर ३ जनाको ज्यान गएको छ । मृत्यु हुने सबै बालबालिका रहेका छन् । जिल्लाको बाह्रबिसे नगरपालिका–८ स्थित मानेस्वाँरामा रहेको खाजा पसलमा सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । 

मृत्यु हुनेमा इशाक तामाङ, सरगम तामाङ र दिव्या तामाङ रहेका छन् ।  उनीहरु सबै ११ वर्षमुनिका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्