२२ जेठ २०८३, शुक्रबार

यस्तो छ आज तरकारी र फलफूलको बजार भाउ [हेर्नुहोस् सूची]

यस्तो छ आज तरकारी र फलफूलको बजार भाउ [हेर्नुहोस् सूची]

कालिमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डले कालिमाटी तरकारी बजारका लागि नयाँ मूल्यसूची कायम गरेको छ ।

बोर्डले तरकारी बजारमा दैनिक मूल्यसूची कायम गर्ने गरेको हो । 

बोर्डका अनुसार कालिमाटी फलफूल तथा तरकारी बजारमा आज ठूलो गोलभेँडा (नेपाली) ५० देखि ६०  रूपैयाँसम्ममा कारोबार भइरहेको छ ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डले निर्धारण गरेको थोक मूल्यसूची अनुसार रातो आलुको मूल्य २५ रुपैयाँदेखि  २८ रुपैयाँसम्म कायम गरिएको छ ।

यस्तै सुकेको प्याज (भारतीय) ३२ देखि ३५ रुपैयाँ प्रति किलोका दरले कारोबार भइरहेको छ ।

तरकारी बजारमा तिते करेला प्रतिकेजी ९० रुपैयाँदेखि १०० रूपैयाँसम्ममा कारोबार भइरहेको छ ।

हेर्नुस् अन्य तरकारी तथा फलफूलको मूल्यसूची

salt training

कमेन्ट गर्नुहोस्