०१ साउन २०८३, शुक्रबार

विभिन्न पदमा नाम निकालेका १३ जनालाई नियुक्तिपत्र बुझ्न विद्युत प्राधिकरणले बोलायो [सूचनासहित]

विभिन्न पदमा नाम निकालेका १३ जनालाई नियुक्तिपत्र बुझ्न विद्युत प्राधिकरणले बोलायो  [सूचनासहित]

नेपाल विद्युत प्राधिकरणले विभिन्न पदमा नाम निकालेका १३ जनालाई नियुक्तिपत्र बुझ्नका लागि बोलाएको छ ।

मंगलवार सार्वजनिक सूचना जारी गर्दै विभिन्न पदमा नाम निकालेका कर्मचारीलाई नियुक्तिपत्र बुझ्नका लागि बोलाएको हो ।

सूचना

salt training

कमेन्ट गर्नुहोस्