182 shares
नेपाल टेलिकमले खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको मिति तथा परीक्षा केन्द्र सार्वजनिक गरेको छ ।
मंगलवार सार्वजनिक सूचना जारी गर्दै विभिन्न पदका लागि अलग अलग मितिमा परीक्षाको कार्यक्रम तय गरिएको टेलिकमले जानकारी दिएको छ ।
सूचना