![काठमाडौं महानगरले माग्यो ३२ विषयमा विज्ञ, यस्तो छ आवश्यक योग्यता [सूचनासहित]](https://lktcdn2.prixacdn.net/media/tinymce/file_manager/source/2017/Prashant/Voting%20Day/mahanagar.jpg)
काठमाडौं महानगरपालिकाको वातावरण तथा कृषि विभागले महानगरपालिकाको वातावरणीय अध्ययनका लागि विज्ञहरू माग गरेको छ ।
बुधवार गोरखापत्र दैनिकमा सार्वजनिक सूचना जारी गर्दै महानगरपालिकाले विभिन्न ३२ विषय विज्ञका निम्ति विज्ञ माग गरेको हो ।
१५ दिनभित्रमा इच्छुक उम्मेदवारले आवेदन दिनका लागि महानगरपालिकाले भनेको छ ।
सूचना
