0 shares
इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टन पराजित भएको छ ।
बुधवार राति भएको खेलमा एभर्टनलाई बर्नलीले ३-२ गोल अन्तरले हराएको हो ।
यस जीतसँगै बर्नलीले २९ खेलमा २४ अंक जोडेको छ । बर्नली १८ औं स्थानमा रहेको छ ।
एभर्टन २५ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।