०२ असार २०८३, मंगलबार

भिल्लासँग हार्‍यो बार्यन

चैत २४, २०७८
भिल्लासँग हार्‍यो बार्यन

च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा बायर्न म्युनिख पराजित भएको छ ।

बुधवार राति भएको खेलमा बायर्न स्पेनिस क्लब भिल्ला रियलसँग १-० गोल अन्तरले पराजित भएको हो ।

अब दोस्रो लेग खेल बायर्नले आफ्नो घरेलु मैदानमा खेल्नेछ । दोस्रो लेग अप्रिल १३ मा हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्