२३ जेठ २०८३, शनिबार

मरिउपोलबाट भाग्न खोजेकी आजोभ योद्धा युलिया पक्राउ

बैशाख १, २०७९
मरिउपोलबाट भाग्न खोजेकी आजोभ योद्धा युलिया पक्राउ

युक्रेनको मरिउपोल शहरमा आजोभ बटालियनको मेडिकल सर्भिसकी प्रमुख युलिया पाएव्स्कायालाई रुसी सैनिकहरूले पक्राउ गरेका छन् । 

शरणार्थीको भेष बनाएर ताइरा उपनाम भएकी पाएव्स्काया भाग्न खोजेकी थिइन् । मानवीय कोरिडोरमार्फत पलायन गर्ने उनको योजना विफल भएको छ । 

एउटा चेकपोइन्टमा उनी पक्राउ परेकी हुन् । 

पाएव्स्काया पूर्व राष्ट्रपति भिक्टर यानुकोभिचलाई सत्ताच्युत गर्ने मैदान क्रान्तिकी कट्टर समर्थक हुन् । उनले नवनाजी आजोभ बटालियनमा रही डोनबास क्षेत्रमा चलाइएका सैन्य कारवाहीहरूमा पनि भाग लिएकी थिइन् । 
 

salt training

कमेन्ट गर्नुहोस्