०२ साउन २०८३, शनिबार

वसन्त ऋतुको आगमनसँगै पुनहिलबाट देखिएको मन लोभ्याउने दृश्य [तस्वीरहरू]

वसन्त ऋतुको आगमनसँगै पुनहिलबाट देखिएको मन लोभ्याउने  दृश्य [तस्वीरहरू]
तस्वीर सौजन्य: दिपम पौडेल

वसन्त फूलहरूको ऋतु हो । यसको आगमनसँगै वनपाखामा फूलहरू फुल्न थाल्छन् । वातावरण नै रमाइलो हुन्छ ।

पुनहिलमा थरीथरीका फूलहरू फुलेका छन् । डाँडापाखा पनि हरियो देखिएका छन् । 

हेराैं वसन्त ऋतुको आगमनसँगै पुनहिलबाट देखिएका मनोरम दृश्यहरू । 

salt training

कमेन्ट गर्नुहोस्