१० साउन २०८३, आइतबार

अमेरिकाले लगातार उत्तेजित पारेपछि चीनले ताइवान नजिक सैन्य अभ्यास गर्ने

बैशाख २, २०७९
अमेरिकाले लगातार उत्तेजित पारेपछि चीनले ताइवान नजिक सैन्य अभ्यास गर्ने

चीनको रक्षा मन्त्रालयले चीन र ताइवानलाई छुट्ट्याउन खोज्ने बाहिरी शक्तिहरूका विरुद्ध निर्णायक सैन्य कारवाही चलाइने चेतावनी दिएको छ ।

अमेरिकी अधिकारी गोप्य रूपमा ताइवान पुगेको समाचार सार्वजनिक भएपछि चीनको यो भनाइ आएको हो । 

यससँगै चिनियाँ जनमुक्ति सेनाको जलसेना र वायुसेनाले संयुक्त रूपमा लाइभ फायर अभ्यास शुरू गर्न लागेका छन् । ताइवान नजिकको जलक्षेत्रमा यो अभ्यास गरिने भएको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्