२४ जेठ २०८३, आइतबार

२४ घण्टामा १४ जनामा संक्रमण पुष्टि, ५५ संक्रमणमुक्त

२४ घण्टामा १४ जनामा संक्रमण पुष्टि, ५५ संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा १४ जनामा संक्रमण पुष्टि भएको छ  । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ९०३ नमूना परीक्षणमध्ये १४ जनामा संक्रमण देखिएको हो । 

पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन । 

मन्त्रालयका अनुसार थप ५५ जना संक्रमणमुक्त भएका छन्  ।

हाल मुलुकभर ४३८ सक्रिय संक्रमित छन् ।

salt training

कमेन्ट गर्नुहोस्