२८ असार २०८३, आइतबार

महानगरका उम्मेदवारबारे छलफल गर्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

महानगरका उम्मेदवारबारे छलफल गर्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज शनिवार दिउँसो २ बजे बस्ने भएको छ । 

बैठकमा आसन्न स्थानीय चुनावका लागि महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख र उपप्रमुखका उम्मेदवार सम्बन्धी प्रस्तावबारे छलफल गरिने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताएका छन् ।

पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यलाई अनिवार्य उपस्थिति हुन सूचित गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्