०९ असार २०८३, मंगलबार

प्रचण्ड आज थाइल्याण्ड जाँदै

कात्तिक २०, २०७४
प्रचण्ड आज थाइल्याण्ड जाँदै


काठमाडौँ, २८ असार - नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको उपचारका लागि बुधबार थाइल्याण्ड जाँदै छन् |Prachanda
यसअघिकै कार्यतालिकाअनुसार पत्नी सीताको फलोअपका लागि अध्यक्ष दाहाल त्यसतर्फ प्रस्थान गर्न लागेको उनको प्रेस संयोजक मनोहरि तिमिल्सिनाले जानकारी दिए ।

अध्यक्ष दाहाल आगामी शुक्रबार स्वदेश फर्कने कार्यक्रम रहेको छ । लामो समयदेखि उच्च रक्तचाप लगायतका समस्याबाट पीडित सीताको नियमित स्वास्थ्य परीक्षणबाहेक अन्य कुनै कार्यसूची नरहेको सचिवालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्