१९ असार २०८३, शुक्रबार

ठेकेदारहरूले घोषणा गरे निर्माण 'होलिडे'

ठेकेदारहरूले घोषणा गरे निर्माण 'होलिडे'

आइतबारदेखि निर्माणको कार्य ठप्प हुने भएको छ ।

बजारमा निर्माण सामग्रीमा अत्यधिक मूल्यवृद्धि भएको भन्दै नेपाल निर्माण व्यवसायी महासंघले आइतबारदेखि निर्माण होलिडे घोषणा गरेको हो ।

महासंघका महासचिव रोशन दाहालले एक विज्ञप्ति जारी गर्दै निर्माण होलिडे घोषणा गरेका हुन् ।

महासंघले आज सार्वजनिक खरिद अनुगमन कार्यालय र बीमा समितिको कार्यालयमा शान्तिपूर्ण आन्दोलन गरेको छ । उक्त आन्दोलन व्यवसायीहरूले शुक्रवार पनि गर्ने भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्