![केकी अधिकारीले गरिन् बिहे [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/keki_88dxfTJLYu.jpg)
अभिनेत्री केकी अधिकारी विवाह बन्धनमा बाँधिएकी छन् ।
व्यापारी रोहित तिवारीसँग अभिनेत्री अधिकारीले बिहीवार विवाह गरेकी हुन् ।
विवाहपश्चात अधिकारीले जीवनको नयाँ अध्याय शुरू गर्दै गर्दा आफूहरूले सबैको आशिर्वादको अपेक्षा राखेको बताएकी छन् ।
उनले सामाजिक सञ्जाल फेसबूकमा स्टाटस लेख्दै विवाहको शुभ समाचार बाँड्न पाएकोमा आफू हर्षित भएको समेत बताएकी छन् ।