१९ असार २०८३, शुक्रबार

आस्था राउतले ‘चोखो छ माया’ गाउँदा जीवन लुइँटेल नाचे

कात्तिक २०, २०७४
आस्था राउतले ‘चोखो छ माया’ गाउँदा जीवन लुइँटेल नाचे

काठमाडौं, २८ असार – नेपाली चलचित्रका नायक जीवन लुइँटेल यतिबेला नेपालमा भन्दा धेरै अमेरिकामा बसोबास गर्न थालेका छन् । त्यसो त अमेरिकामा पनि नेपाली कलाकारको बाक्लै भेटघाट हुने गरेको पनि सुन्न पाइन्छ ।

अमेरिकामा बस्दै आएका अभिनेता जीवन लुइँटेल यतिबेला यतिबेला म्युजिक अभिनय गरेका छन् । श्याम भट्टराईले निर्देशन गरेको गीतको भिडियो ‘चोखो छ माया’ मा जीवन र हीरा मैनालीको जोडी देख्न सकिन्छ । उक्त म्युजिक भिडियोलाई अमेरिकामा नै छायांकन गरिएको हो ।

आस्था राउतको स्वर रहेको उक्त गीतको भिडियोमा अनुप गिरीको छायांकन तथा सम्पादन रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्