२८ जेठ २०८३, बिहीबार

बक्स अफिसमा केजीएफ-२ को रेकर्ड नै रेकर्ड, एक सातामै कमायो यति धेरै

बैशाख ९, २०७९
बक्स अफिसमा केजीएफ-२ को रेकर्ड नै रेकर्ड, एक सातामै कमायो यति धेरै

दक्षिण भारतीय सूपरस्टार यशको चलचित्र केजीएफ–२ बक्सअफिसमा लगातार रेकर्डस् बनाउने चलचित्र बनेको छ । 

चलचित्रले पहिलो हप्तामा नै ७ सय करोड भारतीय रुपैयाँ कमाएको छ ।

फिल्मको हिन्दी भर्जनले ७ दिनमा २५० करोड भारतीय रुपैयाँभन्दा बढी कमाइ गरेको छ ।

एक करोड रुपैयाँ बजेटमा बनेको यस चलचित्रले ७ दिनमै ७२०.३१ करोड भारु आम्दानी गरेको छ । 

यसअघि प्रभावको बाहुबली चलचित्रले ६ दिनमा ६५० करोड भारतीय रुपैयाँमा कारोबार गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्