०५ साउन २०८३, मंगलबार

मेयर लड्न मधेश प्रदेशका सांसद आजादले दिए पदबाट राजीनामा

मेयर लड्न मधेश प्रदेशका सांसद आजादले दिए पदबाट राजीनामा

मधेश प्रदेशका प्रदेश सभा सदस्य शेख अवुल कलाम आजादले शुक्रवार आफ्नो पदबाट राजीनामा दिएका छन् । 

रौतहट गढीमाई नगरपालिकाको प्रमुखमा उम्मेदवारी दिन उनले सांसदबाट राजीनामा दिएका हुन् । 

जनता समाजवादी पार्टीका सांसद उनले  पदबाट राजीनामा दिएको पुष्टि मधेश प्रदेश सभाका सचिव रञ्जितकुमार यादवले गरे । 

salt training

कमेन्ट गर्नुहोस्