०५ साउन २०८३, मंगलबार

राष्ट्रिय वाणिज्य बैंकको मधेश प्रदेश कार्यालयको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

राष्ट्रिय वाणिज्य बैंकको मधेश प्रदेश कार्यालयको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको मधेश प्रादेशिक कार्यालयको आयोजनामा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

बैंकको ५७ औं वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरेका थिए ।

बैंकको मधेश प्रादेशिक कार्यालयको प्रादेशिक प्रबन्धक कमलेश ठाकुरको अध्यक्षतामा संचालन भएको रक्तदान कार्यक्रममा वीरगंज, श्रीपुर शाखाका कर्मचारी तथा आम नागरिकले रक्तदान गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्